मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुर्माखाँद बहुमुखी क्याम्पसको डीन डा. चलाउनेद्वारा उद्घाटन, दुर्गम क्षेत्रमा उच्च शिक्षाको पहुँच विस्तार

अछाम । अछाम जिल्लाको दुर्गम मानिने तुर्माखाँद गाउँपालिकामा उच्च शिक्षाको सहज पहुँच विस्तार गर्ने उद्देश्यले तुर्माखाँद बहुमुखी क्याम्पसको औपचारिक उद्घाटन सम्पन्न भएको छ। क्याम्पस स्थापना भएपछि स्थानीय विद्यार्थीहरूले क्याम्पस तहको अध्ययनका लागि सदरमुकाम वा बाहिरिनुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको छ। क्याम्पस तदर्थ समितिका अध्यक्ष मन बहादुर बयकको अध्यक्षतामा आयोजित विशेष समारोहमा सुदूरपश्चिम विश्वविद्यालय शिक्षा शास्त्र संकायका डीन…