मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पिसिआर मेसिनका लागि उठेको रकम बैँकमा किन र केका लागि ?

"ऐण्टिजेन खरिदका लागि अस्पतालललाई दिनुपर्ने स्थानियको माग" अछाम । नागरिक स्तरबाट आर्थिक संकलन गरी अछाम जिल्लामा पिसिआर मेसिन खरिद गर्ने अभियानले पूर्णता नपाई १ बर्ष देखि सेलाएको छ । केही महिना सक्रियताका साथ अभियान संचालन भएपनि पछि त्यो अभियानले सार्थकता नपाउदा अभियान अभियानमा मात्रै सिमित भएको छ । गत बर्ष असारमा जिल्ला स्थित विभिन्न संघ…