कैलाली । धनगढी उपमहानगरपालिकामा अक्सिजन प्लान्ट स्थापना र अक्सिजन सिलिन्डरका लागि सुदूरपश्चिमेली नेपाली समाजले आर्थिक सहयोग गरेको छ। सयुक्त अभियान माफर्त संकलन भएको १ लाख ५१ हजार मेयर कल्याणकारी कोषमा जम्मा हुने गरि धनगढी उपमहानगरपालिका का मेयर नृप वडलाई चेक हस्तान्तरण गरिएको छ। विश्व नै कोविड-१९ महामारीले आक्रान्त भएको बेला वर्तमान स्थितिमा सुदूरपश्चिम प्रदेशमा झन…