धनगढी । ह्युमानिटी फाउण्डेसन नेपाल र टीकापुर सरोकार समूहको अगुवाईमा टीकापुर क्षेत्रका लागि शव बाहन खरीदका लागि जारी आर्थिक संकलन अभियानमा नेपाल जेसिजका महासचिव टेकराज रेग्मीले ११ हजार एक सय ११ रुपैया सहयोग गरेका छन् । टीकापुर क्षेत्रका लागि शव बाहन खरीदका लागि जारी आर्थिक संकलन अभियानबाट प्रभावित भएर शैक्षिक तथा सामाजिक क्षेत्रमा सक्रिय युवा…