मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृ’त्यु

अछाममा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृ’त्यु


अछाम – जिल्लामा ट्याक्टर दु’र्घ’टना हुदाँ एक जनाको मृ’त्यु भएको छ । जिल्लाको साँफेबगर नगरपालिका वडा नं. ७ ककडसातमा भएको ट्याक्टर दु’र्घटनामा एक जनाको ज्या’न गएको हो ।

स्थानिय बल ठकुल्लाको से १ त ८३३८ नम्बरको ट्याक्टर दुर्घटना हुदाँ साँफेबगर नगरपालिका वडा नं. ७ का राम नगार्जीका छोरा अन्दाजी १५ बर्षिय राजु नगार्जीे घ’ट्ना स्थलमै मृ’त्यु भएको हो ।

बुढीगंगा नदिबाट बालुवा ल्याउने क्रममा मोतिपुर जाने बाटो नजिकै ट्याक्टर दु’र्घ’टना भएको थियो।

ट्याक्टर दु’र्घट’नामा अन्य दुई जना सामान्य घा’ईते भएका छन् ।