मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सञ्चार गृहमै संचारकर्मीमाथि आक्र’मण गर्नेलाई कारवाही गर्न महासंघको माग

धनगढी: नेपाल पत्रकार महासंघ कैलालीले सञ्चार गृहमै प्रवेश गरी दिनेश एफएम तथा दिनेश खबरकर्मीमाथि भएको सांघातिक आक्र'मणको घ'टनाप्रति ध्यानाकर्षण भएको जनाएको छ। शुक्रबार समाचारको विषयमा आपत्ति जनाउँदै कार्यालयमा पुगेका १५/२० जनाले दिनेश सञ्चार गृहमा सांघातिक आक्र'मण गर्दै त्यहाँ कार्यरत पत्रकारमाथि कु'टपिट गरेका छन्। उनीहरुले सञ्चार गृहका सह–सम्पादक जनक विष्ट लगायतका पत्रकारमाथि कु'टपिट गरेका हुन् भने, व्यवस्थापक…