मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल जेसिजको ईतिहासमै पहिलो पटक भर्चुअल मार्फत ‘क्षेत्र घ’ सम्मेलन सुरु

नेपाल जेसिजको ईतिहासमै पहिलो पटक भर्चुअल मार्फत ‘क्षेत्र घ’ सम्मेलन सुरु

सुदूर आज

अछाम । नेपाल जेसिज क्षेत्र घ को क्षेत्रिय सम्मेलन सुरु भएको छ । हरेक बर्ष हुने क्षेत्रिय सम्मेलन अन्र्तगत यसपटक पनि सुरु भएको नेपाल जेसिजले जनाएको छ ।

यसपटकको क्षेत्रिय सम्मेलन भने नेपाल जेसिजकै ईतिहासमा पहिलो पटक अनलाई माफर्त भईरहेको छ ।

कोरोना महामारीका कारण यसपटकको क्षेत्र घ सम्मेलन् भर्चुअल रुपमा हुन लागेको क्षेत्र घ सम्मेलनको आथित्य शाखा सिदार्थ लेडी जेसिजले जानकारी दिएको छ ।

भोली सम्म चल्ने सम्मेलनमा राष्टिय अध्यक्ष जेसिआई सिनेटर असोक शंकर, राष्टिय पदाधिकारी, सबै शाखाका अध्यक्ष लगायतको सहभागीता रहेको छ ।

निरुपित राष्टिय कार्यकारिणी उपाध्यक्ष जेसी शोभा खरेलको सभापतित्वमा सुरु भएको कार्यक्रममा प्रमुख अथितिको रपमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुगं रहनु भएको छ ।

क्षेत्र क, ख र ग का क्षेत्रिय समम्मेलन समेत भर्चुअल रुपमै संचालन हुने राष्टिय महासचिव जेसी टेकराज रेग्मीले बताए ।