अछाम । नेपालका बिभिन्न ३४ जिल्ला भन्दा बढीमा गठित दारी ग्याङ सामाजिक कार्यमा क्रियाशिल हुदैँ आएको छ । समाजसेवाको भावनाले गाँउठाँउमा अप्ठेरोमा परेकालाई सहयोग, रक्तदान, बृक्षारोपण, सरसफाई, विभिन्न क्याम्प लगायतका कार्यमा दारी ग्याङ सक्रिय रहेको छ । यहि अवसरमा केही महिना अघि मात्र अछाम जिल्लामा पनि गठन भएको दारी ग्याङले आफ्नो सामाजिक क्षेत्रको कार्यलाई अगाडी…