मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामबाट कोहलपुर रेफर गरिएकी गर्भवतीमा कोरोनाको संक्रमण

पूर्ण बहादुर खड्का, अछाम । अछामबाट कोहलपुर रेफर गरिएकी गर्भवती महिलामा कोरोनाको संक्रमण देखिएको छ । जिल्लाको चौरपाटी गाउँपालिका–५ निवासी २५ बर्षिया गर्भवती महिलामा कोहलपुरमा कोरोना भाईसको संक्रमण देखिएको पुष्टी भएको छ । भारतबाट आएर ११ दिन अघिबाट दयापिलतोला माविको क्वारेन्टाइनमा रहेकी गर्भवती महिलामा कोरोना भाईरसको संक्रमण देखिएको हो । भारतबाट आएर पेट दुख्ने र…