मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पश्चिम रुकुमको घटना प्रति अछाममा बिरोध प्रदर्शन

अछाम - पश्चिम रुकुमको चौरझारीमा भएको घटनाको बिरोध स्वरुप साफेबगरमा शान्ति पुर्वक विरोध र्यालि निकालिएको छ । जातिय बिभेद अन्त गरौ समतामुलक समाजको निर्माण गरौ भन्ने मुल नाराका साथ बिरोध कार्यक्रम गरिएको थियो । नगर दलित संजाल साफेबगरको आयोजना भएको कार्यक्रममा बोल्दै संजालका अध्यक्ष सुरत भुल ले जनआन्दोलनको गण मानिएको रूकुममै यस्तो गम्भीर घटना घट्दा…