अछाम। जिल्लाको साँफेबगर नगरपालिका वडा नं.९ वुढाकोट स्थायी घर भई काठमान्डौं बस्दै आएका राष्ट्रिय खेलकुद परिषदका वोर्ड सदस्य एकेन्द्र कुँवरले अछामका सञ्चारकर्मीको लागि स्वास्थ्य सामग्री वितरण गरेका छन् । स्वास्थ्य सामग्री नेपाल पत्रकार महासंघका कार्वाहक अध्यक्ष खम्म खत्रीलाई हस्तान्तण गरेका थिए। सेनीटाईजर, एन-नाईन्टी फाईब माक्स, सर्जिकल माक्स र गल्बस वितरण हस्तान्तरण गरेका हुन्। फन्टलाईमा रहेका…