अछाम: मंगलसेन नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ५६ करोड ८९ लाख ६ हजार बजेट ल्याएको छ । सोमबार सम्पन्न नगरसभाको सातौ अधिवेशनमा बजेट सार्वजनिक गरिएको हो । नगरपालिकाले यसपालीको बजेटमा पनि शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी पहिलो प्रथामिकता दिएको छ । पूर्वाधार विकास तर्फ पालिकाले पालिका केन्द्र जोड्ने कालोपत्रे सडकका लागि संघिय सरकारको समपुरक…