धनगढी, असार १६। अन्तर्राष्ट्रिय स्वास्थ्य विकास, अनुसन्धान तथा अवस्थासम्बन्धी अन्तरक्रिया कार्यक्रम मंगलबार धनगढीमा सम्पन्न भएको छ। सुदूरआज मिडिया नेपाल प्रा.लि.को आयोजना तथा प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र, धनगढी, कैलालीको प्राविधिक सहयोगमा अन्तरक्रिया कार्यक्रम भएकाे हाे । प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र, धनगढीका निमित्त निर्देशक तेज विक्रम शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा…