अछाम : जिल्लाका विभिन्न विद्यालयमा संचालन भएको बृहत यौनिकता शिक्षा कार्यक्रमको मंगलसेनमा समीक्षा गरिएको छ । UNFPA को आर्थिक सहयोग, फाया नेपाल धनगढी कैलालीको सहकार्यमा विद्यालयमा बृहत यौनिकता शिक्षा कार्यक्रम संचालन गरेर किशोर किशोरीमा आएको परिवर्तन, उपलब्धिको बारेमा समीक्षा गरिएको थियो । जिल्लाको कमलबजार नगरपालिकाकाे चक्रेश्वरी माध्यामिक विद्यालय, कालिका माध्यामिक विद्यालय विरपथ, मंगलसेन नगरपालिकाको मंगला…