मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

किशोर किशोरी तथा युवा स-शक्तिकरण परियोजनाबारे सरोकारवालालाई जानकारी

अछाम । मंगलसेन नगरपालिकाका विभिन्न विद्यालयमा संन्चालन हुने किशोर किशोरी तथा युवा स-शक्तिकरण परियोजनाको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा वाक नेपाल अछामद्धारा संन्चालन हुने ५ बर्षे कार्यक्रमको बारेमा नगरपालिकाका सराेकारवालालाई जानकारी गराईएको हो । वाक नेपालका अध्यक्ष बल बहादुर केसिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मंगलसेन नगरपालिकाका प्रमुख पदम…