बाजुरा — बाजुरा जिल्लामा रहेको बडिमालिका धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रमा तिर्थालु तथा पर्यटकहरु फर्किएका छनबडीमालिकाको दर्शन पछि जनैपुर्णिमाका दिन लाग्ने नाटेश्वरी मेलामा दर्शनार्थी तथा पर्यटकहरुको मेला लागेको थियो । आइतबार विहान देखि बडीमालिकाको दर्शन गरेर फर्किएका दर्शनार्थी र जिल्लाका विभिन्न गाउँबाट गएकाको नाटेश्वरी माताको दर्शन गर्नका साथै जात्रा हुने गरेको स्थानियले बताएका छन् । बडिममालिका…