धनगढीः रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको कार्यकारी अधिकृत पदमा पूर्ण बहादुर बिक नियूक्त भएका छन् । सुदूरपश्चिम प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बिकलाई कार्यकारी अधिकृत पदमा नियूक्त गरेको हो । यस अघि कार्यकारी अधिकृत रहेका गंगाबुढा मगरको कार्यअवधि समाप्त भएपछि बिकलाई मन्त्रालयले सो पदमा बिकलाई नियूक्त गरेको हो । रामारोशन…