साँफेबगर नगरपालिकामा बालबालिकासँग जनप्रतिनिधिको खुला संवाद कार्यक्रम सम्पन्न भएको छ। बाल अधिकार, सहभागिता र सुरक्षित भविष्यका विषयमा केन्द्रित “मेयरसँग बाल संवाद” कार्यक्रम पालिका स्तरीय बाल सञ्जालको आयोजना, World Vision International Nepal को सहयोग तथा आस्था नेपाल को समन्वयमा आयोजना गरिएको हो। कार्यक्रममा बालबालिकाले स्थानीय तहमा देखिएका समस्या, नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था तथा आफ्नो दैनिक…