मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा मुटुरोग विशेषज्ञ छैनन्, उपचार नपाएर ज्यान गुमाउँदै प्रदेशवासी

धनगढीः डोटीको आदर्श गाउँपालिका वडा नम्बर ६ की जुनकिरी ओलीलाई मुटु सम्बन्धीको रोग थियो। ५ वर्षदेखि मुटुको समस्या रहेकोमा उनलाई एक महिना अगाडि मात्रै सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको थियो। धनगढीमा उनको रोग सञ्चो नभएपछि मंगलबार भारत लगियो। भारतको चेन्नइमा उनको मुत्यु भएको छ। अस्पताल पुगाउन नपाउँदै मृत्यु भएकी ओलीको बुधबार अन्त्येष्टि गरिएको उनका बाजे नाता…