मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृषी तथा पशुपालनमा लगानी गर्दै तुर्माखाँद गाँउपालिका, वडा नं. ७ का १५ जना कृषकलाई ६० बाख्रा बितरण

अछाम । जिल्लाको पूर्वी क्षेत्रमा रहेको तुर्माखाँद गाउँपालिले कृषी क्षेत्रमा लगानी गर्दै आईरहेको छ । पुर्वाधार, शिक्षा, स्वास्थ्य र सड्कलाई प्राथमिक्ता दिएको गाँउपालिकाले कृषिलाई समेत उत्तिक महत्व दिएको छ । गाउँपालिकाले कृषी, पशुपालन तथा तरकारी खेती गर्ने अगुवा तथा अन्य नागरिकलाई समेत आर्थिक लगायतका अन्य सहयोग गर्दै आईरहेको छ । पालिकाले आफ्नै क्षेत्रमा हरेक बेरोजगार…