"गत बर्ष भन्दा ५० प्रतिशत कम भएको भन्दै आपत्ती" अछाम । साँफेबगर नगरपालिकाका वडा ६ जना वडाध्यक्षले नगरपालिकाले वडालाई तोकेको बजेट सिलिङ्ग प्रति असहमती जनाएका छन् । गत बर्षको भन्दा यस बर्ष बजेटको सिलिङ्ग ५० प्रतिशत कम भएको भन्दै उनिहरुले आपत्ती जनाएका छन् । शुक्रबार नगरका ६ जना वडाध्यक्ष र १ जना कार्यपालिका सस्द्स्यले एक…