मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

४६ करोड बराबरको बजेट सार्वजनिक गर्ने रामारोशनको तयारी, स्वास्थ्य र शिक्षा प्राथमीक्तामा

अछाम : जिल्लाको रामारोशन गाँउपालिकाले निति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बिहिबार भएको आठौँ गाँउ सभाले निति तथा कार्यक्रम ल्याएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीले बताए । सार्वजनिक भएको निति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमीक्तामा राखिएको भण्डारीले बताए । विश्वभर फैलिएको कोरोना भाईरस कोभिड १९ महामारी नियन्त्रण तथा रोकथामलाई…