मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमलबजारमा नेपाल विद्युत प्राधिकरणको महसुल काउन्टर उद्घाटन

अछाम — नेपाल विद्युत प्राधिकरण अछाम वितरण केन्द्र अन्तर्गतको कमलबजार महसुल काउन्टर आज औपचारिक रूपमा उद्घाटन गरिएको छ। कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञ प्रसाद ढकालले एक विशेष कार्यक्रममा रिबन काटी काउन्टरको उद्घाटन गर्नुभयो। सो अवसरमा उहाँले आफ्नै घरको विद्युत बिल नयाँ काउन्टरमार्फत भुक्तानी गर्दै सेवाको शुभारम्भ गर्नुभयो। काउन्टर सञ्चालनमा आएपछि अब यस क्षेत्रका बासिन्दालाई विद्युत महसुल…