काठमाडौं- मूलाको सेवन स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ। मूलाको सेवनले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनुका साथै रुघाखोकी जस्ता रोगबाट बच्न मद्दत पुर्याउँछ। मूला खाँदा मुटुसम्बन्धी रोगको जोखिम पनि कम हुन्छ। मूलाको अधिक सेवनले भने पेट दुख्ने समस्या पनि हुनसक्छ। आयुर्वेदका अनुसार यस प्रकारको समस्या मूला खाँदा नभई गलत तरिकाले मूला खाँदा हुने गर्छ। मानिसले जुनसुकै बेला वा…