मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रेडियो रामारोशनका कार्यकारी निर्देशक बुढालाई मातृ शोक

रेडियो रामारोशनका कार्यकारी निर्देशक बुढालाई मातृ शोक


अछाम : अछामको पहिलो सामुदायिक रेडियो रामारोशनका कार्यकारी निर्देशक कृष्ण बहादुर बुढालाई मातृ शोक परेको छ । प्रेस चौतारी नेपालका सुदुरपश्चिम प्रदेश समिति सचिव समेत रहेका बुढाकी आमा अमृता देवि बुढाको ६४ बर्षको उमेरमा निधन भएको हो ।

लामो समयदेखि दम रोगले ग्रस्त बुढाको स्वास्थ्यमा एक्कासी समस्या आएपछि उपचारको लागि जिल्ला अस्पताल ल्याउदै गर्दा बुधबार आज बेलुकि ६ बजे कमलबजारमा निधन भएको हो ।

मृतको बुढाको अन्तिम दाहासस्कार भोलि गरिने उनका कान्छा छोरा ललित बुढाले जानकारी दिए ।