अछाम : जिल्लाको तुर्माखाँद गाउँपालिकाले जनप्रतिनिधि र सरकारी कर्मचारीले आफ्ना बालबालिकालाई अनिवार्य सरकारी विद्यालयमा पढाउनु पर्ने जनाएको छ। पालिकाभित्रका जनप्रतिनिधि, शिक्षक, कर्मचारीहरू र सार्वजनिक पद धारण गरेका सबैले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नै पढाउनुपर्ने जनाएको हो । गाउँपालिकाले एक सूचना जारी गर्दै जनप्रतिनिधि, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी तथा सरकारी कार्यालयमा कार्यरत कर्मचारीका छोराछोरीलाई सामुदायिक…