अछाम : स्वास्थ्यका लागि खेलकुद, राष्टका लागि खेलकुद नारा दिईएको १५ औँ जिल्ला स्तरिय राष्टपति रनिगं शिल्ड प्रतियोगिता चौरपाटी गाँउपालिकामा हुने भएको छ । फागुन ७ गते सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको गाँउपालिकाका अध्यक्ष भिम बहादुर साँउदले बताए । प्रतियोगिताको लागि खेलमैदान लगायतका आवश्यक पूर्वाधारको तयारी पुरा भएको अध्यक्ष साँउदले बताए ।…