लन्डन । मुटु सम्बन्धी रोगलाई दुनियाँकै सबैभन्दा ठूलो ‘किलर’ पनि भन्ने गरिन्छ । र विकसित मुलुकहरुमा पाँचमध्ये एकजनाले जीवनमा एकपटक मुटु फेल हुनेबाट गुज्रिने गरेको तथ्याङ्कले देखाउँछ । त्यसैले यो अधिक खराब स्थितिमा पुगे, एक मात्र उपचार भनेको प्रत्यारोपण गनुृ हुनेछ । तर मुटु दान गर्नेहरु भन्दा प्रत्यारोपण गराउनुपर्नेको सङ्ख्या धेरै हुँदा बिरामीहरुले वर्षौँ पर्खिनुपर्ने…