मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमणदर उच्च विन्दुमा, पीसीआर परीक्षण गरेका ४७ प्रतिशतभन्दा बढी पोजिटिभ

काठमाडाैं- वैशाख महिना सुरु भएपछि मात्र नेपालमा ७० हजारभन्दा धेरै कोरोना भाइरसबाट संक्रमित भएका छन्। मंगलबार हालसम्मकै सबैभन्दा धेरै सात हजार ५८७ जनामा संक्रमण पुष्टि भएसँगै वैशाख महिनामा संक्रमित हुनेको संख्या ७० हजार नाघेको हो। आज दैनिक संक्रमणदरमा पनि नयाँ कीर्तिमान बनेको छ। गत २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालाहरुमा पीसीआर परीक्षण गरिएकामध्ये ४७.०३ प्रतिशतमा संक्रमण पुष्टि…