ज्वरो आउनुलाई केही मानिसले सामान्य र केही मानिसले गम्भीर रूपमा लिने गर्छन्। यस्तो अवस्थामा दुवै प्रकारका मानिसले ध्यान दिनुपर्छ। केही मानिसले औषधि दिँदा गल्ती गरिरहेका हुन्छन्। जसले हाम्रो रोग प्रतिरोधात्मक क्षमतामा असरगर्छ। र, यसले रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनेगर्छ। यस्ता लापरबाहीले पटक-पटक ज्वरो आउने र सर्दी लाग्ने जोखिम पनि हुन्छ। गर्मी मौसममा मानिस एयरकन्डीशनमा सुत्ने गर्छन्।…