काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ५१७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ३८६ जनाको पीसीआर र ८१७ जनाको एन्टिजेन परीक्षण भएकोमा ५१७ जनालाई संक्रमण पुष्टि भएको हो। जसमध्ये ४६० जनाको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो भने ५७ जनाको एन्टिजेन पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ। हालसम्म…