मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवन मेडिकल कलेजमा पहिलो पटक कलेजो प्रत्यारोपण

चितवन – चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेज(सीएमसी) ले पहिलो पटक कलेजो प्रत्यारोपण गरेको छ । याेसँगै काठमाण्डाै उपत्यकाबाहिर कलेजाे प्रत्याराेपण गर्ने सीएमसी पहिलाे भएकाे डाक्टरले बताएका छन् । भरतपुर महानगरपालिका १० घर भइ काठमाण्डाै बस्दै आउनुभएकी ५४ वर्षीया धनकुमारी लामाको कलेजो प्रत्यारोपण गरिएको चितवन मेडिकल कलेजका अध्यक्ष डाक्टर हरिशचन्द्र न्यौपानेले जानकारी दिए ।  लामालाई…