काठमाडौं । पछिल्लो २४ घण्टामा कोभिड–१९ का ७९ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा तीन हजार ३११ जनाको पीसीआर परीक्षण गरिएकोमा ७९ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ३१० पुगेको छ । पछिल्लो २४ घण्टामा ७५ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको…