मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय दलित पत्रकार संघमा दोहोरिए पहाडी

बुटवल- राष्ट्रिय दलित पत्रकार संघ नेपालको बुटवलमा सम्पन्न प्रथम अधिवेशनले विनोद पहाडीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ। पहाडी संघको संस्थापक अध्यक्ष हुन्।  अधिवेशनले वरिष्ठ उपाध्यक्षमा गोपाल बराइली, खुला उपाध्यक्षमा मिलन परियार, प्रदेश उपाध्यक्षहरुमा पर्वत पोर्तेल (प्रदेश १), भोला पासवान (२), बुद्धि विश्वकर्मा (बागमती), दीपक परियार (गण्डकी), विनोद परियार (लुम्बिनी), टेकेन्द्र विश्वकर्मा (कर्णाली) र करन…