१४ लाख १६ हजारको मृत्यु काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म ६ करोड ७४ हजार १७४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ७७ हजार १९८ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा ११ हजार २६३ कोरोना…