काठमाडौं । पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा २० संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ६१४ पुगेको छ । सोही अवधीमा १ हजार १४ कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा १ हजार ६२८ संक्रमित…