काठमाडौं । कोरोना संक्रमितका कारण नेपालमा कुल १ हजार ५३८ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो तथ्यांक बुधबार साँझसम्मको हो । कोरोना संक्रमणका कारण सबैभन्दा धेरै वागमती प्रदेशमा ज्यान गएको छ । मन्त्रालयका अनुसार वागमती प्रदेशमा हालसम्म ७७९ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । सबैभन्दा कम कर्णाली प्रदेशमा २३ संक्रमितको…