काठमाण्डाै – नेपालमा काेराेना भाइरस सङ्क्रमण भएपछि निकाे हुनेकाे सङ्ख्या एक लाख नाघेकाे छ । पछिल्लाे २४ घण्टामा ३ हजार २१५ जना डिस्चार्ज भएसँगै निकाे हुनेकाे कुल सङ्ख्या १ लाख २ हजार ८२० पुगेकाे हाे । त्यस्ने काेभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या १ लाख ४८ हजार ५०९ पुगेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार ३ हजार ६३७ जनामा सङ्क्रमण…