मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुनःनिर्मित रानीपोखरी राष्ट्रपतिद्वारा उद्घाटन

काठमाडौं । पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको आज उद्घाटन भएको छ।  २०७२ सालको भूकम्पले पूर्णरूपमा क्षति भएको रानीपोखरी पुनःनिर्माण सम्पन्न भएपछि राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गरेकी हुन्। राष्ट्रपति भण्डारीले ताम्रपत्र अनावरण गर्दै रानीपोखरी उद्घाटन गरेकी हुन्। पाँच वर्षअघिको भूकम्पले भत्काएको रानीपोखरीको पुनःनिर्माण मौलिक शैलीमा गरिएको छ।  उद्घाटनपूर्व राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले रानीपोखरीमा नेपाल तथा भारतका विभिन्न…