काठमाडौं । देशभर नोभेल कोरोना भाइरसका थप तीन हजार ६३७ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार ६३७ संक्रमित थपिएका हुन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ रहेको छ । पछिल्लो २४ घण्टामा तीन हजार २१५ जना देशभरका विभिन्न…