मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोनाबाट ज्यान गुमा’उनेको सङ्ख्या ८० पुग्यो

काठमाडौं - आइतबार र सोमबार २ दिनमा देशभर ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। काठमाडौंमा ३ जना र काठमाडौंबाहिर २ जनाको मृत्यु भएको हो। काठमाडौंमा मृत्यु हुने ३ जनाको हिजो सोमबार मृत्यु भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार ललितपुरको किस्ट अस्पतालमा उपचाररत काभ्रे पाँचखालकी ६८ वर्षीया महिलाको मृत्यु भएको छ। उनी आइतबार दिउँसो छातीको सङ्क्रमण…