काठमाडौं- मनसुनी वायु र नेपालको पुर्वि तराई भू÷भाग नजिक रहेको मनसुनी न्युन चापीय रेखाका कारण देशका विभिन्न ठाउँमा आज (बिहीबार) पनि वर्षा हुने भएको छ । अहिले देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम बर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज प्रदेश नम्बर ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र…