काठमाडौं- सिन्धुपाल्चोकको मेलम्ची र पाँचपोखरीमा आइतबार राति गएको पहिरोमा पुरिएर १० जनाको मृ'त्यु भएको छ। मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर बेपत्ता भएका ८ जनाकै श'व भेटिएकाे छ भने पाँचपोखरी थाङपाल गाउँपालिका–२, बरुवामा पहिरोमा पुरिएर दुईजनाको मृ'त्यु भएको छ। मेलम्चीमा कभर्डहल निर्माणमा खटिएका कामदार बसेको घर आइतबार राति आएको पहिरोले पुरेको थियो। पहिरोमा परेर ९ जना…