मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशमा आज २७४ जनामा कोरोना पुष्टि, २२७ जना डिस्चार्ज

काठमाडौं- पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा २७४ जनामा कोरोना पुष्टि भएको छ। ६ हजार ३०४ जनाको पीसीआर नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। याेसहित हालसम्म ३ लाख ६४ हजार ६४८ जनाको पीसीआर परीक्षण गरिएको छ। आज (बिहीबार) थपिएका संक्रमितसहित देशभर हालसम्म कोरोना पुष्टि हुनेको संख्या १८ हजार ५४७ पुगेको छ। मन्त्रालयकाअनुसार…