मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१३० कोरोना संक्रमित थपिदा, ७५ जना डिस्चार्ज भए

काठमाडौं । नोभेल कोरोना भाइरसका १३०  संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३० संक्रमित थपिएका हुन् । देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ४४० रहेको छ । पछिल्लो २४ घण्टामा जना ७५ कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म देशभरबाट १३  हजार १२८ जनाको…