वल्र्ड भिजनद्धारा प्रदेश सरकारलाई कोरोना लक्षित उपकरण सहयोग कैलाली - वल्र्ड भिजन इन्टरनेशनल नेपालले सुदूरपश्चिम प्रदेश सरकारलाई ३ सय २० पीपीई र ३६ इन्फ्रारेड थर्मोमिटर सहयोग गरेको छ । कोरोना भाईरसको जोखिमलाई ध्यानमा राखी पीपीई सेट तथा इन्फ्रारेड थर्मोमिटर सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टलाई हस्तान्त्ररण गरिएको छ । हस्तान्तरण गरिएका प्रत्येक सेटमा पीपीई लगायत चिकित्सा…