काठमाडौं- कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरण गर्न गृह मन्त्रालयले भारतीय सीमावर्ती क्षेत्रमा थप कडाइ गर्ने निर्णय गरेको छ। भारतबाट नेपाल प्रवेश गरेका व्यक्तिहरूबाट काेराेना संक्रमण हुने सक्ने विश्लेषण गर्दै गृहले यस्ताे निर्णय गरेकाे हाे। याे निर्णयसँगै सीमा क्षेत्रबाट लुकिछिपी भइरहेकाे ओहोरदोहोर नियन्त्रण हुने विश्वास गृहकाे छ। यसका लागि सीमा क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गृहले गरेको हो। बैठकले…