काठमाण्डौ - काठमाण्डौ उपत्यकाको फोहर व्यवस्थापन हुँदै आएको नुवाकोट सिसडोल ल्यान्डफिल साइट वरपरको पानी समेत प्रदूषित भएको पाइएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का डा. रविन्द्र ढकाल, डा. टिस्टा प्रसाईँ जोशी, डा. सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठसहितको विज्ञ टोलीले गरेको अध्ययनमा फोहरको लिच्चडका कारण पानी समेत प्रदूषित भएको पाइएको…