काठमाडौं- पृथ्वीमा रुख बिरुवा भएनन् भने कुनै पनि प्राणी बाँच्न सक्दैनन्। जैविक सन्तुलन वनस्पतीमै टिकेको छ। यसैले बोटबिरुवा हाम्रा लागि उत्तिकै महत्वपूर्ण हुन्छन्। अझ, घरमा रोपेको बिरुवाले घरको सौन्दर्य त बढाउँछ नै, शुद्ध अक्सिजनको उत्पादन गरी मानिसलाई विभिन्न रोग लाग्नबाट समेत बचाउँछ। बिरुवाले ‘एयरप्युरिफायर’को समेत काम गर्छ, जसले गहिरो निद्रा लगाउनुका साथै घरमा सकारात्मक उर्जा प्रवाह…