मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कसरी मिठो निद्रा पारेर लामो र स्वस्थ जीवन पाउने?

काठमाडौं- 'यदि तपाईँ लामो र स्वस्थ जीवन चाहनुहुन्छ भने मिठो निद्रामा समय खर्च गर्नुहोस्,' निन्द्रा विशेषज्ञ म्याथ्य वाकर भन्छन्। युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलीका मनोविज्ञान प्राध्यापक वाकरले थुप्रै अध्ययनमा सहभागी भएका लाखौँ मनिसको तथ्याङ्क अध्ययन गरेका छन्। 'निद्रा सबैभन्दा प्रजातान्त्रिक र निःशुल्क उपलब्ध सबैभन्दा राम्रो स्वास्थ्य सेवा प्रणाली हो,' उनी भन्छन्। पचास वर्षको अध्ययन एवम् अनुसन्धानपछि अबको विषय…