वर्षा रोकिएपछि वर्षकै न्यून तापक्रमको सम्भावना, पर्वतारोहण र जनजीवन प्रभावित हुनसक्ने काठमाडौं । देशका धेरै स्थानमा आज वर्षा भइरहको छ । देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ…